Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्रीले ओलीले गरे शहीद स्मारक पुगेर माल्यार्पण 

प्रधानमन्त्रीले ओलीले गरे शहीद स्मारक पुगेर माल्यार्पण 

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३१ २०८१
  • प्रधानमन्त्रीले ओलीले गरे शहीद स्मारक पुगेर माल्यार्पण 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शालिकमा माल्यार्पण गरेका छन् ।

    images
    images

    शीतलनिवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि ओलीले लैनचौर पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका हुन् । 
    ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको भोलिपल्टै प्रधानमन्त्रीसहित २१ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथग्रहण पनि एकैपटक भएको छ ।

    यसपछि उनी सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट