Sep 17 2024 | २०८१, असोज १ गते

गायक गुरुदेव कामतको निधन 

गायक गुरुदेव कामतको निधन 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
  • गायक गुरुदेव कामतको निधन 

    काठमाडौँ । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ६ बजे उनको ६९ वर्षको उमेमा निधन भएको हो।

    images
    images

    कामत मिर्गौला रोगबाट पीडित थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कामत सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा जन्मिएका थिए। उनको जन्मघरमा निधन भएको हो।

    पछिल्लो ४० वर्षदेखि नेपाली संगीतमा योगदान दिँदै आएका कामतको जन्म विसं २०१२ साउन १७ गते भएको थियो।

    आर्थिक अवस्थाका कारण एक महिनाअघि उनी गाउँ फर्किएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार