Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी, धनेन्द्रलाई अर्थ, अरु कसलाई कुन् मन्त्रालय ?

लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी, धनेन्द्रलाई अर्थ, अरु कसलाई कुन् मन्त्रालय ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १८ २०८१
  • लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी, धनेन्द्रलाई अर्थ, अरु कसलाई कुन् मन्त्रालय ?

    काठमाडौँ । लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए ।

    images
    images
    images

    आज लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो ।

    जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मीले पाएका छन् भने भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    यस्तै खेम बहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट