Sep 17 2024 | २०८१, असोज १ गते

एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स छन् ।

    images
    images

    आरोपीको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

    उनी दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका हुन् ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार