Sep 19 2024 | २०८१, असोज ३ गते

सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

    सुर्खेत। वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ।  

    images
    images

    बस स्कुल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार