Sep 19 2024 | २०८१, असोज ३ गते

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  • मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर हुँदा पर्यटनमन्त्री पाण्डे बढुवा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्को वरीयताक्रम हेरेफेर भएको छ ।

    images
    images

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले गत असार ३१ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम बिहीबार हेरफेर गरेका हुन् । हेरफेर भएको वरीयाताक्रम अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ औं नम्बरमा पुगेका छन् ।

    यसअघि उनको वरीयताक्रम १६ औँ नम्बरमा थियो । यसअघि १४ नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६औं नम्बरको वरीयताक्रममा झरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार