Sep 17 2024 | २०८१, असोज १ गते

जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प 

जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प 

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  • जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प 

    काठमाडौँ । जापानमा ७.१ म्यानिच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामी आउने चेतावनी दिइएको छ  ।

    images
    images

    जापानको मौसम विज्ञान एजेन्सीले क्युसु र सुकोकु टापु क्षेत्रमा सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको छ ।

    बिहीबार दिउँसो दक्षिणी क्युसुमा सुरूमा ६ भूकम्प गएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समुन्द्रको पानीको छाल बढेको र सुनामीको संकेत देखिएको रिपोर्ट गरिरहेका छन् । एक मिटरसम्म पानी बढ्नसक्ने चेतावनी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार