Sep 19 2024 | २०८१, असोज ३ गते

आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो : उपप्रधानमन्त्री सिंह

आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो : उपप्रधानमन्त्री सिंह

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २६ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन २६ २०८१
  • आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । 

    images
    images

    बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त भएकामा उनीहरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताए ।

    राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो रहेको बताए । राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गरे। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार