Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २७ २०८१
  • प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

    images
    images

    भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार