Sep 20 2024 | २०८१, असोज ४ गते

स्काइवर्थ सपना सा कार– दशैं तिहारको बहार बम्परमा कार उपहार

स्काइवर्थ सपना सा कार– दशैं तिहारको बहार बम्परमा कार उपहार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
  • स्काइवर्थ सपना सा कार– दशैं तिहारको बहार बम्परमा कार उपहार

    काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार ” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । 

    images
    images

    यो अफर अन्तर्गत  ग्राहकहरुले  बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्नेछ र विभिन्न होम अप्लायन्सहरूमा ४०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ साथै, हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ  जित्न सक्नेछ ।  यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् ।

    स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ। उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले  नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न  सफल  भएका  छन् ।
    यो अफर असोज १ गते देखि कार्तिक ३० सम्म लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार