images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ६ २०८१
  • व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

    काठमाडौँ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ परेका छन्।

    images
    images
    images

    प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

    उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार