images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सहकारी ठगी प्रकरणः पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ

सहकारी ठगी प्रकरणः पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ६ २०८१
  • सहकारी ठगी प्रकरणः पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ

    गण्डकी । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको उनले बताए । जोशीलाई पोखरा ल्याइएको छ ।

    अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार