images

Oct 24 2024 | २०८१, कात्तिक ८ गते

बाबुको हत्या अभियोग छोरा पक्राउ

बाबुको हत्या अभियोग छोरा पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ९ २०८१
  • बाबुको हत्या अभियोग छोरा पक्राउ

    सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । 

    images
    images
    images

    छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए । गम्भीर घाइते उनको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट