images

Oct 05 2024 | २०८१, असोज १९ गते

एमाले सचिवालय बैठक आज बस्दै

एमाले सचिवालय बैठक आज बस्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १५ २०८१
  • एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले  बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिए । उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए  ।

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट