images

Oct 05 2024 | २०८१, असोज १९ गते

सुनको मूल्य तोलामा चार सयले बढ्यो

सुनको मूल्य तोलामा चार सयले बढ्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
  • सुनको मूल्य तोलामा चार सयले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट