images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सुनको मूल्य तोलामा छ सयले बढ्यो

सुनको मूल्य तोलामा छ सयले बढ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक १ २०८१
  • सुनको मूल्य तोलामा  छ सयले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ ।

    images
    images
    images

    यस्तै, चाँदीको मूल्यमा  परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार