images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

महिला साफ च्याम्पियनसिप फुटबल : श्रीलङ्काले माल्दिभ्सलाई हरायो

महिला साफ च्याम्पियनसिप फुटबल : श्रीलङ्काले माल्दिभ्सलाई हरायो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २ २०८१
  • महिला साफ च्याम्पियनसिप फुटबल : श्रीलङ्काले माल्दिभ्सलाई हरायो

    काठमाडौँ । साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

    images
    images
    images

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोतिगामा सुखद सुरुआत गरेको हो ।

    श्रीलङ्काको लागि इमिशा अनुराधिनीले गोल गरिन् । उनले खेलको १८औँ मिनेटमा गरेको एक गोल नै श्रीलङ्को लागि निर्णायक गोल सावित भयो । जितसँगै श्रीलङ्काले शीर्ष तीन अङ्क बटुलेको छ । सोही समूहमा रहेको नेपालले आज साझ भुटानको सामना गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार