images

Oct 24 2024 | २०८१, कात्तिक ८ गते

सुनको मुल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कति ?

सुनको मुल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कति ?

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
  • सुनको मुल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कति ?

    काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा आजको मूल्य ६ सय रुपैयाँ बढी हो ।

    images
    images
    images

    मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    सुनको मूल्य बढ्नुमा नेपालको कारण नहुने व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७२१ अमेरिकी डलर छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट