images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दै,कार्यकर्तालाई सहभागी हुन आह्वान

रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दै,कार्यकर्तालाई सहभागी हुन आह्वान

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
  • रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दै,कार्यकर्तालाई सहभागी हुन आह्वान

    काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्दैछ। रास्वपाले मध्यान्ह १२ बजे पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो।

    images
    images
    images

    सरकारले प्रशिशोध साँधेको भन्दै राजनीतिक प्रतिशोधका विरुद्ध आन्दोलन जारी राख्ने रास्वपाले जनाएको छ। विरोध कार्यक्रममा सहभागी हुन रास्वपाले नेता कार्यकर्तालाई आह्वान गरेको छ । शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध कार्यक्रम गर्दै आएको छ।  

    जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेपनि रास्वपाका कार्यकताले निषेधाज्ञा तोडेर आइतबार शहीदचोकमा प्रदर्शन गरेका थिए।

    रविलाई आइतबार जिल्ला अदालत कास्कीले ६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट