images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

प्रेम आलेलगायतका सांसद एकीकृत समाजवादी छाडी एमालेमा फर्किने ‘निश्चित’

प्रेम आलेलगायतका सांसद एकीकृत समाजवादी छाडी एमालेमा फर्किने ‘निश्चित’

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
  • प्रेम आलेलगायतका सांसद एकीकृत समाजवादी छाडी एमालेमा फर्किने ‘निश्चित’

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका प्रेम आलेलगायतका केही सांसद एमालेमा फर्किने निश्चित भएको दाबी गरिएको छ। 

    images
    images
    images

    सांसद आलेले नै एमालेमा फर्किने बेला भएको बताएको दाबी गरिएको छ। उनी पार्टीसँग असन्तुष्ट रहेका थिए। महाधिवेशनमा समेत सहभागी नभई नयाँ दिल्ली रहेका आलेलगायतका अन्य केही सांसद रहेको बुझिएको छ। 

    सांसद किसान श्रेष्ठ पनि फर्किने तयारीमा रहेको बताइएको छ । एकीकृत समाजवादी पार्टीका धेरै नेताहरु रुष्ट रहेका छन्। महाधिवेशनमा नेताहरूले मनोपोली गरेका कारण रुष्ट नेता र सांसद पुरानै पार्टीमा फर्किन लागेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट