images

Oct 24 2024 | २०८१, कात्तिक ८ गते

एयरएसिया मार्फत बैंककको लागि सिधा उडान, काठमाडौंभरि रोमाञ्चक गतिविधिहरुको शुरुवात

एयरएसिया मार्फत बैंककको लागि सिधा उडान, काठमाडौंभरि रोमाञ्चक गतिविधिहरुको शुरुवात

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ७ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक ७ २०८१
  • एयरएसिया मार्फत बैंककको लागि सिधा उडान, काठमाडौंभरि रोमाञ्चक गतिविधिहरुको शुरुवात

    काठमाडौँ । काठमाडौंबाट बैंकक, थाइल्याण्डसम्मको हाम्रो नयाँ सीधा उडानहरूको शुरुवातको विशेष एक्टिभेसन कार्यक्रमहरूको घोषणा गरिएको छ। 

    images
    images
    images

    यसै अन्तर्गत शनिबार सिभिल मलमा दोस्रो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम विभिन्न गेमहरु खेलेर सयजना भन्दा धेरै महानुभावहरुले उपहारहरु जिते भने बालबालिकाहरु फेसपेन्ट र बल पूलमा रमाए । एक जना भाग्यशाली विजेताले बम्परमा आकर्षक उपहार जिते र अझै पनि बैंकक भ्रमणमा जान सक्ने योजनाको प्रतियोगिता जारी रहेको छ ।

    एयरएसिया ब्रान्डसँग संलग्न हुने, रोमाञ्चक गतिविधिहरूको आनन्द लिने र आकर्षक पुरस्कारहरू जित्ने मौकाको लागि काठमाडौंका विभिन्न स्थानहरूमा हामीसँग सामेल हुनुहोस् ।  
    कार्यक्रम विवरण 

    १३ सेप्टेम्बर, छाँया सेन्टर, ठमेल 
    १९ अक्टोबर, सिभिल मल, सुन्धारा
    १६ नोभेम्बर के एल टावर, चाबहिल
    ३० नोभेम्बर, लाबिम, ललितपुर 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट