Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

दोषी ठहर भएसँगै दीपक मनाङे सम्पर्कविहीन 

दोषी ठहर भएसँगै दीपक मनाङे सम्पर्कविहीन 

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २१ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २१ २०८१
  • दोषी ठहर भएसँगै दीपक मनाङे सम्पर्कविहीन 

    काठमाडौँ । सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

    images
    images
    images

    सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

    सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।  सर्वोच्चको फैसलापछि मनाङे सम्पर्कविहीन भएका हुन् । उनलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार