images

Nov 14 2024 | २०८१, कात्तिक २९ गते

images

आगामी निर्वाचन अगावै संविधान संशोधन हुन सक्छ : शङ्कर पोखरेल

आगामी निर्वाचन अगावै संविधान संशोधन हुन सक्छ : शङ्कर पोखरेल

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २७ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २७ २०८१
  • आगामी निर्वाचन अगावै संविधान संशोधन हुन सक्छ : शङ्कर पोखरेल

    मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन् । 

    images
    images
    images

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए । उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने  बताए ।

    उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे। महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट