Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २७ २०८१
  • जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

    काठमाडौँ । जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । 

    images
    images
    images

    बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे ।

    उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट