Dec 18 2024 | २०८१, पुस ३ गते

images

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २७ २०८१
  • राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको

    images
    images
    images

    बैठकले आर्थिक वर्ष २०८०/८१ को बोनस जारी गरेपछि कायम हुने चुक्ता पुँजीको ६९.८९ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत दिएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि हकप्रद सेयर निष्कासन हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार