Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १ २०८१
  • अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

    काठमाडौंँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन्।

    images
    images
    images

    एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको उनको सचिवालयले जनाएको छ ।

    एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ र ३ गतेसम्म हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट