Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प

कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १४ २०८१
  • कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    images
    images
    images

    भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट