Feb 05 2025 | २०८१, माघ २३ गते

images
images

प्रधानमन्त्री ओली पोखरामा

प्रधानमन्त्री ओली पोखरामा

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ३ २०८१
  • प्रधानमन्त्री ओली पोखरामा

    गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका छन् । 

    images
    images
    images

    प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,  पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गरेका थिए ।  प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति छन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट