Feb 02 2025 | २०८१, माघ २० गते

images
images

संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ७ २०८१
  • संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन् । 

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । 

    यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी रहेको बताइएको छ । संसद् अधिवेशन सम्बन्धमा छलफल गर्न आजै अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट