Aug 11 2026 | २०८३, साउन २६ गते

लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ :  मुख्यमन्त्री कार्की

लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ :  मुख्यमन्त्री कार्की

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २८ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २८ २०८१
  • लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ :  मुख्यमन्त्री कार्की

    सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन् ।

    images

    कोशी प्रदेश प्रहरीद्वारा आज  यहाँ आयोजित  ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्दै उनले  तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने बताए।  

    मुख्यमन्त्री कार्कीले भने, “ तीनै तहका सहकार  मिलेर सचेतनाका  अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।” 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट