Aug 12 2026 | २०८३, साउन २७ गते

जेनजी आन्दोलनका क्रममा घाइते चार पत्रकारलाई नगदसहित सम्मान

जेनजी आन्दोलनका क्रममा घाइते चार पत्रकारलाई नगदसहित सम्मान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ४ २०८२
  • जेनजी आन्दोलनका क्रममा घाइते चार पत्रकारलाई नगदसहित सम्मान

    काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका चार जना पत्रकारलाई सरकारले नगद  सहित सम्मान गरेको छ ।

    images


    शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरेको एक कार्यक्रमकाबिच मन्त्री जगदीश खरेलले पत्रकारहरूलाई नगद तथा सम्मानपत्र प्रदान गरेका हुन् । 

    आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना र उमेश कार्कीलाई जनही २५ हजार नगदसहित सम्मान गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट