Aug 12 2026 | २०८३, साउन २७ गते

जाँचबुझ आयोगद्वारा रमेश लेखकको स्थान हद फुकुवा

जाँचबुझ आयोगद्वारा रमेश लेखकको स्थान हद फुकुवा

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १७ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १७ २०८२
  • जाँचबुझ आयोगद्वारा रमेश लेखकको स्थान हद फुकुवा

    काठमाडौँ- भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ।

    images

    बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो।

    लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।

    आयोगले सोमबारदेखि लेखकको बयान लिएको थियो। उनको बयान सकिएपछि आयोगले स्थान हद फुकुवा गरेको हो।

    अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ। त्यसका लागि पत्र लेख्ने आयोगको तयारी छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट