Aug 12 2026 | २०८३, साउन २७ गते

सञ्जय दत्तसँगको भेट रमाइलो र अविस्मरणीय : प्रचण्ड

सञ्जय दत्तसँगको भेट रमाइलो र अविस्मरणीय : प्रचण्ड

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • सञ्जय दत्तसँगको भेट रमाइलो र अविस्मरणीय : प्रचण्ड

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दत्तसँगको भेटघाटसहितको तस्बिर पोष्ट गर्दै उनले सो कुरा बताएका हुन् ।

    images


    संयोजक दाहालले भनेका छन् स् ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। 'मुन्ना भाई MBBS  मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु ।’

    उनले दत्तसँगको कुराकानी निकै रमाइलो भएको समेत बताएका छन् । ‘उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ’ दाहालले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट