Sep 19 2024 | २०८१, असोज ३ गते

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २० २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २० २०७९
  • परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएको छ । उनले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लागेको मन्त्रालयले शुक्रबार जनाएको हो ।

    images
    images

    दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्ने मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट