Dec 27 2024 | २०८१, पुस १२ गते

images
images

काठमाडौंभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न रोक

काठमाडौंभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न रोक

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ५ २०७९
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज ५ २०७९
  • काठमाडौंभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न रोक

    काठमाडौं । महानगरपालिकाले महानगरभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको छ । महानगरले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको हो ।

    images
    images
    images

    अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त पश्चात पनि निरन्तर होर्डिङ बोर्ड र डिजिटल बोर्डबाट बाह्य विज्ञापन गरेपछि सूचना जारी गर्न महानगर बाध्य भएको जनाईएको छ । 

    उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा महानगरले असोज ५ आजदेखि बाह्य विज्ञापन सम्बन्ध संस्था तथा व्यक्तिलाई आग्रह गरेको छ । नियम उल्लंघन गरेर नगर प्रहरी बल लगाएर हटाउने पनि महानगरले चेतावनी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट