Sep 19 2024 | २०८१, असोज ३ गते

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ९ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ९ २०७९
  • झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

    झापा  । झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित भएका छन् । 

    images
    images

    सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरे ।

    झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले)का उम्मेदवार राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट