Sep 17 2024 | २०८१, असोज १ गते

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरोध : सत्तापक्षका सांसद पनि उठे

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरोध : सत्तापक्षका सांसद पनि उठे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • एमालेद्वारा राष्ट्रियसभा बैठक अवरोध : सत्तापक्षका सांसद पनि उठे

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । शुक्रबार बिहान बसेको बैठकमा एमालेले गरेको अवरोधको विरोधमा सत्तापक्षका सांसद पनि आसनबाट उठेका छन् । 

    images
    images

    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई नियमति चलाउन सबै सांसदहरुलाई बस्न आग्रह गरेका छन् ।   एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार