Sep 19 2024 | २०८१, असोज ३ गते

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

    दोलखा । दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । 

    images
    images

    गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए। स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार