Sep 19 2024 | २०८१, असोज ३ गते

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २ २०८१
  • बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

    images
    images

    यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट