Sep 17 2024 | २०८१, असोज १ गते

सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुनुपर्छ : कांग्रेस

सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुनुपर्छ : कांग्रेस

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • सुन तस्करी प्रकरणको छानबिन राज्यकै निकायबाट हुनुपर्छ : कांग्रेस

    काठमाडौँ ।  नेपाली कांग्रेसले सुन तस्करीको छानबिन सरकारका निकायले गर्ने बताएको छ । कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो । 

    images
    images

    बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले भने– ‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ । 

    सुन तस्करी प्रकरणमा जुन सुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार