Sep 17 2024 | २०८१, असोज १ गते

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले जनाएको छ ।

    images
    images

    बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो  बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हाराहारीमा विद्यार्थी सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार