Sep 17 2024 | २०८१, असोज १ गते

सर्लाहीमा सर्पले डसेर एक महिलाको मृत्य

सर्लाहीमा सर्पले डसेर एक महिलाको मृत्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • सर्लाहीमा सर्पले डसेर एक महिलाको मृत्य

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ । राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उनलाई उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।  

    images
    images

    केन्द्रमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । यसवर्ष सर्लाहीमा सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार