Sep 19 2024 | २०८१, असोज ३ गते

भीम उपाध्यायले मागे माफी, पूर्णिमाया गुरुङले माफी दिइन्

भीम उपाध्यायले मागे माफी, पूर्णिमाया गुरुङले माफी दिइन्

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • भीम उपाध्यायले मागे माफी, पूर्णिमाया गुरुङले माफी दिइन्

    काठमाडौं । चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गर्दै ‘गोरु खाने धराने’ लेखेर फेसबुकमा लेख्ने पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिएका छन् ।

    images
    images

    आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पूर्णिमायाको व्यक्तिगत जीवनमा परेको आघातप्रति उपाध्यायले माफी मागेपछि पूर्णिमायाले माफी दिएका हुन् ।

    तमू ह्यला छोंज धिँ गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजन र परिषद तथा तमू प्हे ल्हु संघ चितवनका पदाधिकारीहरुको रोहवरमा काठमाडौंमा आइतबार दुवै पक्ष बसी सहमति भएको छ ।

    यो सहमतिसँग पूर्णिमायाको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरी पनि फिर्ता हुने सहमतिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार