Sep 19 2024 | २०८१, असोज ३ गते

कृषि टेलिभिजन सञ्चालक तेजविक्रम थापा विरुद्ध पक्राउ पूर्जी जारी

कृषि टेलिभिजन सञ्चालक तेजविक्रम थापा विरुद्ध पक्राउ पूर्जी जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • कृषि टेलिभिजन सञ्चालक  तेजविक्रम थापा  विरुद्ध पक्राउ पूर्जी जारी

    कृषि टेलिभिजन सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पूर्जी जारी गरेको छ ।  उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत ललितपुरले वैकिङ कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।

    images
    images

    बैकिङ कसुर गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धि विक्रम शाहले जनाकारी दिए । 

    लामो समयदेखि टेलिभिजनमा पत्रकारहरुले तलव नपाएको भन्दै उनीहरु विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । थापा कृषि बहुउद्देश्यीस सहकारी संस्थाको संचालक समेत हुन् । उक्त सहकारी संस्थामा लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार