images

Jul 27 2024 | २०८१, साउन १२ गते

शाहरुख खानको फिल्म ‘जवान’ ले कमायो झण्डै ९०० करोड

शाहरुख खानको फिल्म ‘जवान’ ले कमायो झण्डै ९०० करोड

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज ४ २०८०
  • शाहरुख खानको फिल्म ‘जवान’ ले कमायो झण्डै ९०० करोड

    काठमाडौँ । शाहरुख खानको फिल्म ‘जवान’ ले  हालसम्म विश्वभर ९०० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ । फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई विश्वभर धमाका मचाइरहेको छ ।

    images

    अब रु ९०० करोड क्लबमा सामेल हुन निकै नजिक छ । फिल्मले अहिलेसम्म विश्वभर ८८३.६८ करोड कमाइसकेको छ । शाहरुख खानको फिल्म ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गरेको छ ।

    फिल्मले रिलिजको १३ औं दिनमा १४.४ करोड कमाएको थियो भने अब फिल्मको १४ औं दिनको कलेक्सन सार्वजनिक भएको छ । सचनिकको रिपोर्ट अनुसार फिल्मले रिलिजको १४ औं दिनमा १२ करोड कमाएको छ। योसँगै फिल्मको कुल कलेक्सन ५२०.२८ करोड हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार