Sep 19 2024 | २०८१, असोज ३ गते

एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु 

एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु 

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
  • एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु 

    चितवन ।  जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । 

    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार