images

Jul 27 2024 | २०८१, साउन १२ गते

डिशहोममा दशै स्पेशल शो, सुपरहिट चलचित्र छक्का पञ्जा ४ निशुल्क हेर्न सकिने 

डिशहोममा दशै स्पेशल शो, सुपरहिट चलचित्र छक्का पञ्जा ४ निशुल्क हेर्न सकिने 

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
  • डिशहोममा दशै स्पेशल शो, सुपरहिट चलचित्र छक्का पञ्जा ४ निशुल्क हेर्न सकिने 

    बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र  Exclusive प्रदर्शन भइरहेको छ ।

    images

    यो चाडवाडको मौसममा डिशहोमले आफ्नो ग्राहकहरु लाई मनोरन्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ । डिशहोमको सवै एक्टिभ ग्राहकहरुले विनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते वेलुका ७ वजे यो चलचित्र निशुल्क हेर्न सक्नेछन् ।  

    यस्तै दशैँ मुभि फेस्ट अन्तर्गत घटस्थापना देखि रमाईलो टिभी र प्लसमुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।
    थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ । 
    डिशहोमको यो प्रयासले सपरिवार संगै वसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जन समेत हाम्रो ग्राहकहरुले लिन सक्ने कम्पनीले विश्वास लिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार