Sep 17 2024 | २०८१, असोज १ गते

एमाले संसदीय दलको बैठक शनिबार

एमाले संसदीय दलको बैठक शनिबार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
  • एमाले संसदीय दलको बैठक शनिबार

    काठमाडौँ । नेकपा एमालेले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ । 

    images
    images

    आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार