Sep 17 2024 | २०८१, असोज १ गते

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
  • माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज अपरान्हदेखि शुरू हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बस्न लागेको हो।

    images
    images

    बैठक सिंहदरबारस्थित दलको कार्यालयमा अबको केहीबेरमा शुरू हुने माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार