Sep 08 2024 | २०८१, भदौ २३ गते

नेदरल्यान्ड्सद्धारा नामिबियालाई २४८ रनको विशाल लक्ष्य

नेदरल्यान्ड्सद्धारा नामिबियालाई २४८ रनको विशाल लक्ष्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन १७ २०८०
  • नेदरल्यान्ड्सद्धारा नामिबियालाई २४८ रनको विशाल लक्ष्य

    काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन जोड्यो ।

    images
    images

    नेदरल्यान्ड्सको कीर्तिमानी लक्ष्यमा युवा ओपनर माइकल लेभिटले शानदार शतक प्रहार गरे ।

    लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट